जय रामानुज जय रामानुज

जय रामानुज जय रामानुज

जय रामानुज जय रामानुज जय रामानुज शेषगुरु
जसका शिरमा सारा जगयो, तोरीको दाना तुल्य हुने ।
 जय रामानुज…..
जसले फेर्दा जोडले स्वाँस, सारा जग यो ध्वस्त हुने । 
जय रामानुज….
जसले हेर्दा सारा जगयो, श्रीहरि पदमा मुग्ध हुने,
जय रामानुज…..
जसका दिव्य ति गुण चिन्तनले, भव सागर यो पार हुने ।
 जय रामानुज……
यस्ता प्यारा प्रभुका पाऊ, भज्दा आत्मा शुद्ध हुने 
जय रामानुज……
यस्ता कोमल गुरूका पाउ भज्दा आत्मा मुक्त हुने । 
जय रामानुज ……

You cannot copy content of this page